एमाओवादीले घुडा टेक्यो
काठमाडौ, ९ बैशाख । संविधान निर्माण सहमतिवाट हुनुपर्ने भन्दै सडक आन्दोलनमा उत्रिएको एमाओवादी अन्तत सत्ता पक्ष समक्ष घुडा टेक्न पुगेको छ । निरन्तर बहुमतीय प्रक्रियाको विरोध गर्दै आएको एकीकृत माओवादी शुक्रबार बस्ने संविधानसभाको बैठकमा छलफलका लागि सहभागी हुने भएको छ । एकीकृत माओवादी संसदीय दलको कार्यालयले बैशाख १० गते शुक्रबार बस्ने संविधानसभा बैठकमा संविधान निर्माण […]
२०७२ बैशाख ९ गते, बुधबार