कर्मचारीलाई विदेश जान रोक
काठमाडौं,२५ वैशाख । भूकम्पपीडितका लागि राहत र पुनःस्थापनामा सहयोग गर्नु पर्ने कारण जनाउँदै सामान्य प्रशासन मन्त्रालयले असार मसान्तसम्म र्कचारीहरुलाई विदेश जानबाट रोक लगाएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले ७२ साल असार मसान्तसम्म विदेशमा हुने कुनै पनि गोष्ठी, सेमिनार, सम्मेलन, र अध्ययन भ्रमणमा कुनै पनि निजामती कर्मचारीलाई मनोनयन नगनृ र मनोनयन गरिएको भएपनि […]
२०७२ बैशाख २५ गते, शुक्रबार