राजनीति

माओवादी र एमालेबीच गोली हानाहान

काठमाडौ, ९ चैत । धनुषाको सबैला नगरपालिका १ स्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनको क्रममा झडप हुँदा दुईजनाको ज्यान गएको छ । मदन आश्रित निमाविको व्यवस्थापनको समितिको नेतृत्व चयनको क्रममा दुईपक्षबीच झडब भएको हो । सोमबार राति भएको विवादले उग्ररुप लिएपछि गोलिहानाहानसम्म पुगेको हो । सो झडबमा अर्का दुई जना गम्भिर […]

२०७१ चैत्र ९ गते, सोमबार

प्रचण्ड चीन प्रस्थान गर्दै

काठमाडौ, ९ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज प्रचण्ड चीन भ्रमणमा जाने भएका छन । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्डको चीन भ्रमण तय गरिएको हो । प्रचण्ड चीनको दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा हुने कार्यक्रममा सहभागी हुन त्यहाँ जान लागेका हुन् । प्रचण्ड करिब एक साता चीन भ्रमणमा रहने छन । […]

२०७१ चैत्र ९ गते, सोमबार

माओवादीका नेतालाइ सार्बजनिक मुद्दा चलाउने तयारी

काठमाडौं, ८ चैत । नेकपा माओवादीका १७ नेता र कार्यकर्तालाई सार्बजनिक अपराधको मुद्दा चलाउने तयारी भएको छ । प्रहरीले लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको घरमा कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई सो मुद्दा चलाउने तयारी गरेको हो । प्रहरीले कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई थप […]

२०७१ चैत्र ८ गते, आईतवार

सरकारले शान्ति सम्झौता उलंघन गर्यो : माओवादी

काठमाडौँ, ८ चैत । नेकपा माओवादीलगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको संयुक्त बैठकले शान्ति सम्झौतालाई उल्ट्याएर जाने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्वमा धकेल्ने भन्दै त्यसो नगर्न सरकारलाई सुझावसमेत दिएको छ । दसवर्षे […]

२०७१ चैत्र ८ गते, आईतवार

माओबादीको संघर्षका कार्यक्रमहरु

काठमाडौ, ८ चैत । नेकपा माओबादीको देशभर बिभिन्न संघर्षका कार्यक्रमहरु तय भएका छन । पहिलो चरणमा राष्ट्रघाति तथा दलालहरुमा केन्द्रीत गरिएको भनिएको आन्दोलन स्वरुप देशभर भएका बिभिन्न जलबिद्युत योजना, केही छोटो समयमा अस्वभाबिक धन आर्जन गरेको ब्याक्तीहरुमा लक्षीत भएको माओबादीले जनाएको छ । आन्दोलन स्वरुप कास्की जिल्लामा पनि माओबादी कार्यकर्ताहरुले उपत्यका नगरबिकास समितका अध्यक्ष तथा […]

२०७१ चैत्र ८ गते, आईतवार

इलाममा मेचि-महाकाली अभियान तिब्र

काठमाडौँ ।इळाम जिल्लाको पुर्बी क्षेत्रमा ने.क.पा- माओबादीले मेचि- महाकाली जागरण अभियानलाइ तिब्र पारेको छ।माइखोला पुर्ब र माइखोला पश्चिम गरी समग्र जिल्ला लाइ २ भागमा बिभाजन गरी जिल्ला पार्टीले अभियान संचालन गरिरहेको छ।यसैक्रममा २०७१/१२/७ गते अभियान ‘बि’ अन्तर्गत पुर्ब जिल्ला इन्चार्ज तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय अध्यक्ष कान्छा लाओतिको प्रमुख आतिथ्यमा बैठक बसी संगठन सुदृढिकरण […]

२०७१ चैत्र ८ गते, आईतवार

राष्ट्रपति शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौ, ८ चैत । राष्ट्रपति डा रामबरण यादवले आज दिउँसो ४ बजेपछि दलहरुसँग छलफल गर्ने भएका छन । दलहरुबीच बढेको दुरी र आफ्नो चीन भ्रमणका विषयमा परामर्श गर्न राष्ट्रपति यादवले दलहरुलाई शितल निवासमा बोलाएका हुन् । छलफलका क्रममा उहाँले आफ्नो चीन भ्रमण र त्यसमा उठाउने एजेण्डाका विषयमा छलफल हुने बताइएको छ । चीनको आइनाना प्रान्तमा […]

२०७१ चैत्र ८ गते, आईतवार

अति राजनीतिकरण भयो : मुख्यसचिव

काठमाडौ, ७ चैत । उद्योग संगठन मोरङको ४३ औं वार्षिक साधारणसभालाई बिराटनगरमा सम्वोधन गर्दै मुख्य सचिव लीलामणि पौडेलले राजनीतिकरणले मुलुक आक्रान्त बनेको बताएका छन् । निजी तथा सरकारी दुबै क्षेत्र अति राजनीतिकरणबाट गाँजिएको बताउँदै मुख्य सचिव पौडेलले भने- ‘आफ्नो पेशामा दक्ष नभएका मानिसहरु राजनीतिको आडमा व्यक्तिग लाभ लिन सक्रिय भएका छन् । यस्ता व्यक्तिका कारण […]

२०७१ चैत्र ७ गते, शनिबार

प्रचण्ड चीन जाँदै

काठमाडौं, ७ चैत। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पत्नी सीता र महासचिव कृष्णबहादुर महराका साथ उनी चीन जान लागेका हुन् । यो उनको तेश्रो औपचारिक चीन भ्रमण हो । उनले झण्डै एक साता चीनमा बिताउनेछन् । प्रचण्डले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औं […]

२०७१ चैत्र ७ गते, शनिबार

माओवादीका पोलिटब्यूरो सदस्य गिरफ्तार

काठमाडौं, ६ चैत। नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका) र पदम राईलाई प्रहरीले गिरफ््तार गरेको छ । उनीलाई शुक्रबार दिउसो महाराजगञ्जबाट गिरफ्तार गरिएको हो । उनीहरुलार्इ अहिले जिल्ला प्रहरी कार्यालय हनुमानढाेकामा लगिएकाे छ । विभिन्न आयोजनाहरुमा राष्ट्रघाती सम्झौता गर्न मुख्य भूमिका खेलेको भन्दै त्यसको विरोध स्वरुप नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको […]

२०७१ चैत्र ६ गते, शुक्रबार