कान्तिपुर धरपकडमा उत्रियो : आचार्य
काठमाडौं, ६ भदौ ।अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन संघले कान्तिपुरमा आन्दोलनरत कर्मचारीले आफूहरको जायज माग पुरा गराउनुको साटो व्यवस्थापन धरपकडमा उत्रिएको दाबी गरेको छ ।विभिन्न ७ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका आन्दोलनको नेतृत्वकर्ता संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन संघले यस्तो दाबी गरेको हो ।संघका संयोजक रामदिप आचार्यले आज एक […]
२०७१ भाद्र ६ गते, शुक्रबार