कुण्ठाको राजनीति छोड :राष्ट्रपति
काठमाडौ, ५ चैत । राष्ट्रपति रामवरण यादवले नेताहरूमा व्याप्त व्यक्तिगत कुण्ठाका कारण मुलुकले संविधान नपाएको बताएका छन् । चितवनमा सुरु भएको नेपाल बार एसोसिएसनको १३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादबले यस्तो धारणा राखेका हुन् । कांग्रेस र एमालेलाई संकेत गर्दै राष्ट्रपति यादबले भने, ‘म हात जोडेर यी दुई दलका नेताहरूलाई भन्न चाहन्छु, संविधान […]
२०७१ चैत्र ५ गते, बिहीबार