दशैं–तिहारमा पनि मानवअधिकार आयोग खुल्ने
काठमाडौं, २३ असोज । मानवअधिकार हनन एवं ज्यादतीका घटना अनुगमनका लागि दशैं–तिहारको सार्वजनिक विदामा पनि बिहान ११ देखि दिउँसो २ बजेसम्म मानवअधिकार आयोगको कार्यालय खुल्ने बताइएको छ ।आयोगले एक विज्ञप्ती जारी गर्दै दशैं र तिहारको सार्वजनिक विदामा पनि आयोगका केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरु खुल्ला रहने जनाएको हो । यस समयमा पनि नियमित दिनहरुमा जस्तै […]
२०७० आश्विन २३ गते, बुधबार