राप्रपा नेपालको अध्यक्षमा कमल थापा निर्वाचित
काठमाडौं, १४ जेठ । राप्रपा नेपालको अध्यक्ष पदमा १५ सय ४२ मत ल्याएर कमल थापा निर्वाचित भएका छन् । उनका प्रत्यासी पदमसुन्दर लावतीले भने १ सय ६८ मत मात्रै पाएका छन् ।राप्रपा नेपालको प्रथम महाधिवेशनको बन्दशत्रमा मंगलबार विद्युतीय मतदानका आधारमा नेतृत्वको चुनाव सम्पन्न भएको थियो । राति साढे १२ बजेपछि सम्पन्न गरिएको मतगणनामा थापाले अत्यधिक […]
२०७१ जेष्ठ १४ गते, बुधबार