एमाओवादी केन्द्रिय समितिको बैठक जारी एमाओवादी केन्द्रिय समितिको बैठक जारी
एमाओवादी केन्द्रिय समितिको बैठक जारी काठमाडौं ,९ जेठ । एकीकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक आजपनि जारी रहने भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो बस्ने बैठकमा पार्टीको आन्तरिक रणनीतिका विषयमा छलफल हुने बुझिएको छ ।केन्द्रीय समितिमा भट्टराई पक्ष पनि सहभागी भएपछि विशेष महाधिवेशन आह्वान गर्ने तथा पार्टीलाई रुपान्तरण गर्ने विषयमा पनि छलफल हुने एक नेताले […]
२०७१ जेष्ठ ९ गते, शुक्रबार