पिआर र डिभीवाला कर्मचारीलाइ बर्खास्त गर्न सैद्धान्तिक सहमति
काठमाडौं ,२० बैशाख।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा स्थायी बसोवास अनुमति पिआर र डीभि लिएका कमृचारीलाई बर्खास्त गर्न सकिने कानुन निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ । बैठकले निजामति सेवा ऐन, २०४९ को चोथौ संसोधन अध्यादेश विद्येयक समितिमा छलफलपछि पारित गर्ने निर्णय गरेको छ । सामान्य प्रसाशन मन्त्रालयले पिआर र डिभीवाला कर्मचारीलाई कारवाही गर्न तयार पारेको […]
२०७१ बैशाख २० गते, शनिबार