मजदुर किसान पार्टीको महाधिवेशन आजदेखि
काठमाडौँ ,२१ चैत। ‘समाजवादी गणतन्त्र, कामदार वर्गको प्रजातन्त्र’ भन्ने नाराका साथ नेपाल मजदुर किसान पार्टीको छैठौ महाधिवेशन सुरु हुँदै छ । अधिवशेनको पहिलो दिन शुक्रवार राजधानीको खुल्ला मञ्चमा उद्घाटन कार्यक्रम हुने छ । त्यसअघि विहान भक्तपुरदेखि खुलामञ्चसम्म विशाल र्याली प्रर्दशन गरिनेछ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसहितको नेतृत्वमा सुरु हुने र्यालीमा भक्तपुरको चर्चित साँस्कृत नृत्यहरूमध्ये लाखे […]
२०७० चैत्र २१ गते, शुक्रबार