कनकमणि फन्दामा पर्ने
काठमाडौ, ५ वैशाख : नेपालका लागि नर्वेको राजदूत केजल तर्मोड पिटरसनले कनकमणि दीक्षितको नाममा साउथ एसिया ट्रष्टलाई दिइएको रकमबारे छानविन गर्ने बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार विहान भएको भेटमा राजदूत केजलले ट्रष्टलाई दिइएको ६ करोड २८ लाख रकम दुरुपयोग भएको/नभएकोबारे छानविन गर्ने बताएका प्रचण्डका स्वकीय सचिव चुणामणि खड्काले जानकारी […]
२०७१ बैशाख ५ गते, शुक्रबार