शंकरदेवमा नेविसंघ र प्रहरीबीच झडप
काठमाडौं,२५ फागुन – हतियार सहित पक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतको रिहाई गर्दै बिद्यार्थीले तालबन्दी गरेपछि शंकरदेव क्याम्पसका चार हजार बिद्यार्थी कक्षाकोठामा थुनिएका छन् । स्ववियु सभापति समेत रहेका बस्नेतलाई एक साताअघि प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । अनुसन्धानका लागि भन्दै प्रहरीले म्याद थपेपछि उनका समर्थकले क्याम्पसमा तालाबन्दी, नाराजुलुश र चक्काजाम गर्दै आएका छन् । […]
२०७० फाल्गुन २५ गते, आईतवार