एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं, १६ फाल्गुन । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पुन बस्ने भएको छ । बैठकमा सरकार गठनको समीक्षा र महाधिवेशनको तयारीबारे छलफल हुने जनाईएको छ । मन्त्रिमण्डल विस्तारको कारणले यसअघि दुई पटक स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।बैठक आगामी जेष्ठमा गर्ने भनिएको महाधिवेशनको तयारी, दस्तावेज लेखन लगायतका विषयमा छलफल केन्द्रित हुने भएको […]
२०७० फाल्गुन १६ गते, शुक्रबार