पदको लागि बहस चलाएको होइन: भट्टराई
काठमाडौ,२३ पुस – एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी र समग्र राज्यको लोकतान्त्रीकरण बारे आफूले चलाएको बहस कुनै पद पाउनका लागि नभएको स्पष्ट पारेका छन् । उनले पार्टी भित्रको बहसमा आफूले कसैसंग कुनै पद नमागेको दावी गरेका छन् । उनले त्यस्तो प्रचारवाजी सरासर गलत, भ्रामक र वदनियतपूर्ण भएको बताएका छन् ।आज एक प्रेस विज्ञप्ती जारी गर्दै […]
२०७० पुष २३ गते, मंगलवार