राजनीति

‘८४ अघि नै वाम एकता हुन्छ’

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले २०८४ साल अघि नै नेपालका वाम शक्तिबिच एकता हुने बताएका छन् । इलाम क्षेत्र नं. २ को उपनिर्वाचन कार्यक्रममा सहभागी हुन आउने क्रममा शुक्रबार फिक्कलमा पत्रकार भेटघाट गरी पूर्व प्रधानमन्त्री खनालले वाम एकताको सुरु अहिलेको सरकार गठनबाट भइसकेकाले २०८४ को […]

२०८० चैत्र २३ गते, शुक्रबार

महासचिव विप्लव सी धान रोपाइँमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको उत्पादन क्षेत्रमा धान रोप्दै चैते धान रोपाइँको उद्घाटन गरेको छन । रोपाइँको उद्घाटन गर्दै उनले भने – “चैते धान रोपाई जिल्लाकै पहिलो परिक्षण हो , हामी अहिले परिक्षणकालमा छौ यसले कस्तो प्रतिफल दिन्छ र परिक्षण सफल भएको खण्डमा आगामी वर्ष हरुमा पनि हामी यो कामलाइ अझ […]

२०८० चैत्र २२ गते, बिहीबार

युवाशक्तिको पलायन रोक्न वैज्ञानिक समाजवाद आवश्यक

काठमाडौँ । युवा संगठन नेपालका संयोजक पाटन जंगली सीले युवाशक्तिलाई नेपालमा रोक्न वैज्ञानिक समाजवाद आवश्यक भएको बताएका छन् । बिहीबार युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । यही चैत्र २४ गते धनगढीमा हुने युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउँदै उनले विदेशीदै […]

२०८० चैत्र २२ गते, बिहीबार

समाजवाद चाहने पार्टीहरुबिच मोर्चाबन्दी आवश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य एव पुर्वी गण्डकी ब्युरो इन्चार्ज आदर्श सीले समाजवाद चाहने पार्टीहरुबिच मोर्चाबन्दी आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्याङजाद्वारा बुधबार आयोजित ‘वर्तमान राजनितिक संकट, राष्ट्रघात, राज्यको षडयन्त्र र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा अबधारणा पत्र पेश गर्दै उनले सो कुरा बताएका हुन्। ।नेता आदर्श सीले अवधारणा […]

२०८० चैत्र २२ गते, बिहीबार

श्रमिक समुदाय मोर्चा नेपाल मध्य चितवनको अध्यक्षमा अमृत सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपाल पश्चिम नारायणी ब्यूरो अन्तर्गत मध्य चितवनको प्रथम जिल्ला सम्मेलनले अमृत सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। जिल्लाको भरतपुर महानगरपालिका वडा न ६ देवनगरमा बुधबार सम्मेलन सम्पन्न भएको हो।उक्त कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य एवं ब्यूरो इन्चार्ज एटम सीले निर्वाचित समितिको कार्यकालको शुभकामना दिदै नेपाली […]

२०८० चैत्र २२ गते, बिहीबार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । अध्यक्ष दाहालले निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् । गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष […]

२०८० चैत्र २१ गते, बुधबार

‘नेपाली विशेषताको समाजवाद’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज ‘नेपाली विशेषताको समाजवाद’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृह काठमार्डौमा मध्याहन १२ बजेबाट सुरु हुने अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपाका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वक्ताको रुपमा […]

२०८० चैत्र २० गते, मंगलवार

समाजवादी मोर्चा बागमती प्रदेशको संयोजकमा माइला सी

काठमाडौँ । समाजवादी मोर्चा नेपाल, वागमती प्रदेशको संयोजकमा माइला सी चयन भएका छन् । मोर्चाको प्रदेश स्तरिय बैठकले माइलालाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो । माइला सी नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका इन्चार्ज हुन् । आइतबार विहान माइला सीको अध्यक्षतामा बसेको बैठकले पाँच वटा निर्णय गरेको छ ।मोर्चाको बागमती प्रदेशको संयोजकमा […]

२०८० चैत्र १९ गते, सोमबार

समाजवादी मोर्चाले चैत २० गते गर्ने बृहत अन्तरक्रियाको तयारी पुरा

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालयले मोर्चाले चैत २० गते गर्न लागेको बृहत अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको सचिवालयको बैठकपछि नेकपाका प्रवक्ता प्रकाण्ड सीले बृहत अन्तरक्रिया कार्यक्रमको तयारीको पुरा भएको जानकारी दिएका हुन् ।उक्त बैठकले अन्तरक्रिया कार्यक्रमका वक्ताहरुसमेत ठोस गरेको बताइएको छ । […]

२०८० चैत्र १८ गते, आईतवार

महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । महालेखापरीक्षकमा सिफारिस भएका राया यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए ।

२०८० चैत्र १८ गते, आईतवार