प्रधानमन्त्रीको मौखिक निर्देशनले विद्युतलाइन जोड्न मिल्दैन !
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले प्रधानमन्त्रीको मौखिक निर्देशनका भरमा उद्योगहरुको लाइन जोड्न नमिल्ने निष्कर्ष निकालेको छ। गएराति ऊर्जा मन्त्रालयमा बसेको उक्त बैठकले कसैको मौखिक निर्देशनका भरमा काटिएको लाइन जोड्न नसकिने र कहीँ न कहीँबाट लिखित आउनुपर्छ भन्ने निष्कर्ष निकालेको बताइएको छ। ।बैठकमा ऊर्जामन्त्री खड्काले लिखित प्रक्रिया पछि […]
२०८१ श्रावण ५ गते, शनिबार