‘संशाेधनवाद र जडसुत्रवादका विरुद्ध विद्रोह गरेर नेकपा पुनर्गठन भएको हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले संशाेधनवाद र जडसुत्रवादका विरुद्ध विद्रोह गरेर नेकपा पुनर्गठन भएको ठोकुवा गरेका छन् । मंगलबार राजपुर – ३ खरदरियामा सो पार्टीको राजपुर गाउँकमिटीको प्रथम पूर्ण बैठकलाई सबोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उनले भने – ‘ हामीले हाम्रो पार्टी दुईवटा प्रवृतिका विरुद्ध विद्रोह गरेर बनाएका […]
२०८१ जेष्ठ ८ गते, मंगलवार