नेकपा (एकीकृत समाजवादी)विरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् । बिहीबार पार्टी मुख्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले एकीकृत समाजवादीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबाना बुनिँदै छ भन्ने सुन्नमा आएको बताएका हुन् । उनले त्यसबारे यकिन भइनसके पनि चनाखो हुनुपर्नेमा जोड दिए । उनले षड्यन्त्रविरुद्ध गहन विश्लेषण गरेर […]
२०८१ श्रावण १० गते, बिहीबार