१८ देशका लागि राजदूत सिफारिस
काठमाडौँ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरेको हो ।स्रोतका अनुसार भारतमा शंकर शर्मा […]
२०८१ श्रावण १५ गते, मंगलवार