प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार साँझ भएको भेटवार्तामा नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको प्रधानमन्त्री मोदीको […]
२०८१ जेष्ठ २८ गते, सोमबार