विभिन्न पार्टीका नेताकार्यकर्ता नेकपामा प्रवेश
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरुको जनलहर बढिरहेको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दर्जनौ नेताकार्यकर्ता प्रवेश गरेका छन् ।शनिबार रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुरानो वामपन्थी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोपाल बन्जाडेको नेतृत्वमा पुरानो माओवादी नेता विजय उपाध्याय, प्रदिप गुरुङ, […]
२०८१ श्रावण ६ गते, आईतवार