गोरखकाली टायर उधोग पुन: संचालन गर्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गोरखाले गोरखकाली टायर उधोग पुन: संचालनको माग गर्दै उधोग अगाडि प्रदर्शन गरेको छ । सो पार्टीले शुक्रबार उधोग पुन: संचालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उधोग अगाडि प्रदर्शन गरेको हो।नेकपा गोरखाले विगत १० वर्ष देखि पुर्ण रुपमा बन्द उधोग खोल्नुपर्ने माग राखेर प्रदर्शनसंगै गोरखाबाट निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ […]
२०८१ जेष्ठ २५ गते, शुक्रबार