प्रधानमन्त्री प्रचण्डद्वारा सशस्त्र प्रहरीलाई प्रविधिमैत्री सेवा प्रवाह गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरीलाई प्रविधिअनुसार आफूलाई परिचालित गर्न निर्देशन दिएका छन् । उनले प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रियहित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्ने बताए ।प्रधानमन्त्री प्रचण्डले बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका लागि दक्ष र चनाखो हुन जरुरी रहेको बताए । उनले सीमा सुरक्षा र व्यवस्थापनको […]
२०८० माघ १० गते, बुधबार