समाजवादी मोर्चा नेपालआबद्ध श्रमिक/दलित मोर्चाको संयुक्त बैठक सम्पन्न

काठमाडौँ । समाजवादी मोर्चा नेपाल अन्तर्गत ४ श्रमिक/दलित मोर्चा-संगठनहरुको संयुक्त बैठक श्रमिक मोर्चा अध्यक्ष रामलाल सी को अध्यक्षतामा सम्पन्न भएको छ ।समाजवादमा दलित एजेण्डा समेटिएको मोर्चाको अवधारणा, कार्यविधि, साझा अजेण्डा र तत्कालीन कार्ययोजना निर्माण गरि अघि बढ्ने सहमति अनुसार नेपाल दलित मुक्ति मोर्चा को महासचिव शंकर दुलालको संयोजकत्वमा नेपाल दलित मुक्ति संगठनबाट बसन्त बिक., श्रमिक […]
२०८० चैत्र ११ गते, आईतवार