नेपाली विशेषताको समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य शितल सीले देशमा अब सबै मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरी भएको बताएका छन । नेकपा मकवानपुरद्वारा सोमबार आयोजित नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले चौतर्फी संकटबाट गुज्रिरहेको हाम्रो देशलाई निकास दिन अब […]
२०८० माघ २३ गते, मंगलवार