राजनीति

‘जनतामा पार्टी फर्किने केन्द्रको योजना बाँकेले चुम्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले जनतामा पार्टी फर्किने केन्द्रको योजना बाँके जिल्लाले चुम्नु पर्ने बताएका छन । शुक्रवार नेकपा बाँकेले जिल्लाको कोहलपुरमा आयोजना गरेको नयाँ इन्चार्जको ‘स्वागत तथा पूर्व इन्चार्जको विदाई’ कार्यक्रमलाई सम्वोधन गर्दै इन्चार्ज रक्तिम सीेले जनतामा पार्टी फर्किने योजना बाँकेबाट सुरु गर्नु पर्ने बताएका […]

२०८१ बैशाख २९ गते, शनिबार

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसद्‌मा प्रस्तुत हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसद्‌मा प्रस्तुत गर्ने भएको छ । आगामी जेठ १ गते दिउँसो ३ बजे संसद्‌‌मा नीति तथा कार्यक्रम प्रस्तुत हुने सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ। राष्ट्रपति […]

२०८१ बैशाख २८ गते, शुक्रबार

कञ्चनपुरका भूमिहीनद्वारा प्रशासन र नगरपालिका समक्ष मागपत्र पेस

काठमाडौँ । सुकुम्बासी संघर्ष समितिले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकालाई माग पत्र बुझाएको छ । बिहीबार संघर्ष समितिले चार बुँदामा मागहरु राख्दै कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने भुमिहीनहरुले मागपत्र बुझाएका हुन् ।भूमिहीन सुकुम्बासी नागरिकले आफूलाई डर, धम्की देखाउन भन्दा पनि उचित व्यवस्थापन गर्न माग राखेको छ । संघर्ष समितिका मागहरु निम्न अनुसार छन् […]

२०८१ बैशाख २८ गते, शुक्रबार

‘देशलाई जिताउने लक्ष्य भएपछि हरेक मोर्चामा जित्न सकिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सीले लक्ष्यप्रति स्पष्ट र दृढ भएपछि पार्टीले परिचालन गर्ने हरेक मोर्चामा जित्न सकिने बताएका छन् । पार्टीको चौथो पूर्ण बैठकमा जिल्ला समिति सदस्यहरुलाई जिल्लाको योजना सम्प्रेषण गर्दै उनले देश, जनता र क्रान्तिलाई जिताउने लक्ष्य लिएको पार्टी जुनकुनै मोर्चामा विजयी भएर अगाडि बढ्ने विश्वास व्यक्त […]

२०८१ बैशाख २७ गते, बिहीबार

अनिल सीद्वारा आस्थाका बन्दीसँग भेटघाट

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल शीले सप्तरी जिल्लाको राजविराजस्थित जिल्ला कारागारमा रहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् । उनले बिहीबार विहान आस्थाका बन्दी बच्चालाल सरदारसहित ४ जनासँग भेटघाट र छलफल गरेका हुन् ।बन्दीहरूले भेट‌घाटको क्रममा ‘कारागारमा क्षमताभन्दा धेरै बन्दीहरू रहेको र कारागार व्यवस्था विभागको लापरबाहीको कारण ९० प्रतिशत […]

२०८१ बैशाख २७ गते, बिहीबार

कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

काठमाडौँ । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले गए राति सूचना जारी गर्दै नयाँ सरकार गठनका लागि दाबी दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५)बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते […]

२०८१ बैशाख २७ गते, बिहीबार

छुद्रतापूर्ण प्रचारबाट होसियार

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आज एक बिज्ञप्ति जारी गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका छन् । उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न सो आग्रह गरेका हुन् […]

२०८१ बैशाख २६ गते, बुधबार

‘निर्वाचन प्रयोग पनि क्रान्तिको एउटा सशक्त मोर्चा हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज राजन सीले निर्वाचनको प्रयोग पनि क्रान्तिको एउटा सशक्त मोर्चा भएको बताएका छन् ।मंगलबार पोखरामा नेकपा गण्डकी प्रदेशद्वारा आयोजित पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रममा आफ्नो प्रशिक्षणात्मक मन्तव्य राख्दै यस्तो बताएका हुन् ।कार्यक्रमका अतिथिसमेत रहेका नेता राजन सीले क्रान्तिकारी कम्युनिस्टहरुले आफ्नो सत्ता […]

२०८१ बैशाख २६ गते, बुधबार

‘मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी पोलिट ब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सीले मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि भएको बताएकी छिन् ।मंगलबार पोखरामा नेकपा गण्डकी प्रदेशद्वारा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रममा आफ्नो प्रशिक्षण मन्तव्य राख्दै यस्तो बताएकी हुन् ।उनले अमेरिकी साम्राज्यवादले विश्वभर आफ्नो एकछत्र साम्राज्य बनाएर दबदबामा […]

२०८१ बैशाख २६ गते, बुधबार

‘माक्र्सवाद लागू गर्ने कम्युनिस्ट पार्टी नेपालमा अहिले पनि जिवित छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा बाग्लुङ जिल्ला इन्चार्ज आजाद सीले माक्र्सवादलाई पूर्ण रुपमा लागू गर्ने पार्टी लिडर नेपालमा रहेको ठोकुवा गरेका छन् ।मंगलबार पोखराको सहिदचोकस्थित सहिदपार्कमा नेकपा गण्डकी प्रदेश समितिद्वारा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यस्तो ठोकुवा गरेका हुन् ।उनले नेकपाका महासचिव विप्लवतिर संकेत […]

२०८१ बैशाख २६ गते, बुधबार