सवारी चालक अनुमतिपत्रमा देखिएका समस्या तत्काल समाधान गर
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सवारी चालक अनुमतिपत्रमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गर्दै सो निर्देशन दिएका हुन्।प्रधानमन्त्री […]
२०८१ बैशाख २४ गते, सोमबार