नेकपाका पोलिटब्युरो सदस्य माईला सी चीन प्रस्थान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माईला सी चीन प्रस्थान गरेका छन् । मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी (CPC) अन्तर्राष्ट्रिय बिभागको निमन्त्रणामा चिनको युनान प्रान्त प्रस्थान गरेका हुन् ।चिनियाँ कम्युनिस्ट पार्टीको विषेश निमन्त्रणामा युनान प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता माईला सीले पछिल्लो समय चिनले विकाश […]
२०८१ जेष्ठ २९ गते, मंगलवार