सत्ता गठबन्धनद्वारा राष्ट्रियसभा निर्वाचनमा भागबण्डा

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि चार दलबीच सिट बाँडफाँटबारे सहमति भएको छ। बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।बैठकमा प्रधानमन्त्री प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा […]
२०८० पुष २२ गते, आईतवार