‘साम्राज्यवादको डिजाइनमा प्रतिगमन र फाँसिवाद आउँदैछ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्जार्ज कृति सीले साम्राज्यवादको डिजाइनमा प्रतिगमन र फाँसिवाद नेपालमा एकैसाथ आउने खतरा भएको बताएका छन् । बुधबार काठमाडौं जिल्ला नम्वर २ अन्तरगत तारकेस्वर नगरसमितिद्वारा आयोजित वर्तमान राजनितिक संकट र यसको समाधान विषेयक अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता […]
२०८० फाल्गुन १० गते, बिहीबार