पश्चगमनबाट जोगिन समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा पश्चगमनको खतराबाट जोगिन समाजवाद अनिबार्य शर्त भएको बताएका छन । जनपत्रकार सङ्गठन नेपालको चौथो पूर्ण बैठकलाई मंगलवार कपिलवस्तुको शिवगढीमा सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।महासचिव विप्लव सीले दुर्गा प्रसाई जस्ता राजावादीहरुको चलखेल तर्फ इङ्गीत गर्दै नेपालमा पश्चगमनको खतरा जीवित रहेको औल्याउदै भने- “नेपालमा पश्चगमनको […]
२०८० मंसिर ७ गते, बिहीबार