राजनीति

पत्रकार महासंघले राजनीतिक पुर्वाग्रहबाट गरिएको सदस्यता छनौट खारेज नगरे तालाबन्दी !

काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाले राजनीतिक पुर्वाग्रहबाट सदस्यता छनोट गरेको भन्दै खारेजीको माग गरिएको छ। बिहिवार दाङमा क्रियाशिल विभिन्न ४ पत्रकार संघ/संगठनहरुले संयुक्त प्रेस वक्तव्य जारी गरि सदस्यता छनौट खारेजीको माग गरेका हुन् ।जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली , प्रगतिशील पत्रकार संघ नेपाल दाङका अध्यक्ष महेश रिजाल , समाजवादी प्रेस […]

२०८० श्रावण ५ गते, शुक्रबार

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ। संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले सरकारले हालै विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।समितिले आज एक चूचना जारी गर्दै उनीहरु विरुद्ध उजुरी आह्वान गरेको हो। समितिले जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन्? भन्ने लागेमा आधार र सबुदसहित उजुरी […]

२०८० श्रावण ४ गते, बिहीबार

नेकपाका महासचिव विप्लव सी द्वारा नेता डिवी सीलाई सम्मान

काठमाडौं । झन्डै ३० महिना पछि रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा मोरङ जिल्ला तत्कालीन इन्चार्ज डिवी सी लाई नेकपा महासचिव विप्लवले स्वागत तथा सम्मान गरेका छन्। पार्टी कार्यालय बुद्धनगरमा आयोजित जनपत्रकार संगठन नेपालको मुखपत्र ‘जनपत्रकार’ विमोचन कार्यक्रममा नेता डिवि सी लाई सम्मान तथा अभिनन्दन गरिएको हो। संखुवासभा जिल्लाको माबी नगरपालिका वडा न४ निवासी […]

२०८० श्रावण ३ गते, बुधबार

सांसद विकास कोष खारेज गर्न माग गर्दै रिट दर्ता

काठमाडौं। अधिवक्ता अनिल आचार्यसमेतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै आचार्यसमेतले सार्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उक्त रिटको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई […]

२०८० श्रावण ३ गते, बुधबार

प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको साउन ७ गते गतेदेखि इटली भ्रमणमा जाने भएका छन । बुधबारको मन्त्रिपरिषद बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् । प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी […]

२०८० श्रावण ३ गते, बुधबार

नेकपा महासचिव विप्लव सीद्वारा युवा नेता वज्राचार्यलाई स्वागत तथा सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ३७ महिनापछि रिहा भएका ललितपुरका युवा नेता श्याम वज्राचार्यलाई स्वागत तथा सम्मान गरेका छन । आईतवार ललितपुरको नखु कारागारबाट रिहाइ भएका बज्राचार्यलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले आज बिहान पार्टी कार्यालय हरिसिद्धिमा स्वागत तथा सम्मान अभिनन्दन गरेका हुन्।स्वागत पश्चात महासचिव विप्लव सी ले जेल मोर्चा […]

२०८० श्रावण २ गते, मंगलवार

‘देव सीकी आमा साच्चिकै महान हुनुहुन्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषम सीले नेकपा केन्द्रीय सदस्य देव सीकी आमाको निधन प्रति दुः व्यक्त गरेका छन् । सोमबार काठमाडौँको काब्रेस्थलीमा नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले आयोजना गरेको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै विषमले देव सीकी आमा पदमा कुमारी गुरुङको निधन प्रति दुःख व्यक्त गरेका हुन् । देवजस्ता होनाहार छोरा जन्माउनु हुने […]

२०८० श्रावण २ गते, मंगलवार

नेकपामा प्रवेश गर्नेको लर्को

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीमा युवाहरु प्रवेश गर्ने लहर चलेको छ ।यसैक्रममा रुपन्देहीको शुद्धोधन सियारी गाउँपालिकामा १५ जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । युवाहरुलाई नेकपा केन्द्रीय सदस्य विश्वास सीले अवीर लगाएर प्रवेश गराए । उनले युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउदै संसदीय व्यवस्थाले युवाहरुलाई बेचिरहेको बताए ।यसैगरी, युवा संगठन नेपाल पूर्वी लुम्बिनी व्युरो इन्चार्ज […]

२०८० श्रावण १ गते, सोमबार

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ। कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको […]

२०८० श्रावण १ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी ३ विधेयक प्रमाणीकरण

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन् ।राष्ट्रपति पौडेलले सङ्घीय संसदबाट पारित भई नेपालको […]

२०८० असार ३१ गते, आईतवार