७ पूर्वराजदूत प्यालेस्टिनी जनताको अधिकारको पक्षमा
काठमाडौँ । नेपालका विभिन्न ७ पूर्वराजदूत निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले आफुहरु प्यालेस्टिनी जनताको अधिकारका पक्षमा रहेकोबताएका छन । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले प्यालेस्टिनी जनताले आफ्नो अधिकारको खोजी गर्दा निर्दोष र निहत्था नागरिकलाई हत्या गर्ने कार्य भएको भन्दै त्यसको भत्र्सना […]
२०८० कार्तिक ६ गते, सोमबार