नक्कली भुटानी शरणार्थी प्रकरण : फरार तुलाधर पक्राउ

काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन । जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई प्रहरिले सानो भर्याङबाट पक्राउ गरेको हो। पक्राउ परेका तुलाधरलाई ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले […]
२०८० असार २८ गते, बिहीबार