नेपाली श्रमिकलाई बिचल्ली पार्ने साउदी कम्पनी कालोसूचीमा
काठमाडौँ । वैदेशिक रोजगार विभागले नेपाली कामदार लगेर काम नदिई राख्ने साउदी अरेबियाको एक कम्पनीलाई कालोसूचीमा राखेको छ । विभागका निर्देशक लोकनाथ भुसालका अनुसार ‘अब्दुल्ला बिन इशा बिन हमद अल अविदान जनरल कन्ट्राक्टिङ इस्ट कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । सो कम्पनीले नेपालबाट श्रम नियम पूरा गरी २०÷२५ जना नेपाली कामदार लगेको तर तलव सुविधा […]
२०८० कार्तिक २६ गते, आईतवार