‘देशलाई समाजवादको यात्रातिर लिनुपर्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गरी देशलाई समाजवादको यात्रातिर लिनुपर्ने बताएका छन ।नेपाल कम्युनिष्ट पार्टी सहिद स्मृति गाउँपालिकाको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता विराटले तीन बुँदे सहमति कार्यान्वयन गरी समाजवादी यात्रामा जानु आवश्यक भएको बताएका हुन । उनले ओली नेतृत्वको […]
२०८० पुष १५ गते, आईतवार