सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला :अधिकारका लागि सङ्घलाई दबाब दिने
काठमाडौँ । सातवटै प्रदेशका मुख्यमन्त्रीहरू बागमती प्रदेशको हेटौँडामा भेला भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि सङ्घलाई दबाब दिने उद्देश्यले भेलाको आयोजना गरिएको बताइएको छ । भेलामा सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, […]
२०८० पुष १२ गते, बिहीबार