राजनीति

जनपत्रकार संगठन कर्णाली प्रदेशद्धारा क्रियाशिल पत्रकारहरुको सदस्यता कायम गर्न माग

काठमाडौँ । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले पत्रकारिता पेशामा क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता काम गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिसंग माग गरेको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटालाई मंगलवार जनपत्रकार संगठनका कर्णाली प्रदेशको संयोजन गरिरहेका केन्द्रीय सदस्य कर्ण विश्वकर्माद्धारा हस्ताक्षरित ६ बुँदे ज्ञापन–पत्र संगठनका केन्द्रीय सदस्य अशोक कुमार शाही […]

२०८० मंसिर १२ गते, मंगलवार

नेकपा काठमाडौंद्वारा ‘जनसम्बन्ध विस्तार अभियान’ सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर १ ले ‘जनसम्बन्ध विस्तार अभियान’ सुरु गरेको छ । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित नयाँ बसपार्क मित्रनगर टोलबाट अभियानको उद्टघान गरिएको छ । सोमबार दिउसो एक कार्यक्रमकाबीच नेकपा केन्द्रीय सदस्य तथा जिल्ला नम्बर १ इन्चार्ज भृकुटी सीले अभियानको उद्घाटन गरेकी हुन् । पार्टीको ‘जनआधारित पार्टी, […]

२०८० मंसिर १२ गते, मंगलवार

अराजकता अन्त्यका लागि समाजवादी मोर्चा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम अध्यक्ष नेपालले मुलुकमा अहिले अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेबाट देखिएका भ्रम न्यूनीकरण गर्न मोर्चा र गठबन्धनकाबीच समन्वय गरी जनतालाई यथार्थ विषय […]

२०८० मंसिर १० गते, आईतवार

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौँ । भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् । हरेक वर्ष नेपाल र भारतबीच […]

२०८० मंसिर ९ गते, शनिबार

सुखानीको मूल्यबिरुद्ध आँखा उठाउने दुश्साहस नगर्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सुखानीको मूल्य बिरुद्ध आँखा उठाउने दुश्साहस नगर्न चेतावनी दिएका छन। नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले १० औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।नेता सुमनसिंहले सुखानी लगायतका बलिदान र समाधी स्थलहरुलाइ लक्षित गरेर भत्काउनेसम्ममा अभिव्यक्ति दिने प्रतिगामि अराजक तत्वहरुलाइ […]

२०८० मंसिर ९ गते, शनिबार

‘दलाल पुँजीवादका कारण प्रतिगामीहरूको शीर ठाडो भयो’

‘ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कृति सीले दलाल पुँजीवादका कारण प्रतिगामी तत्वहरूको शीर ठाडो भएको बताएका छन् । शुक्रबार नेकपा काठमाडौं जिल्ला नम्वर ३ द्वारा १०औ पार्टी पुनर्गठन दिवस तथा २३औं जनमुक्ती सेना दिवसको अवससमा आयोजित सार्वजनिक संस्थाहरुको सरसफाइ पछिको सभालाई सम्बोधन गर्दै कृति सीले दलाल पुँजीवादका कारण प्रतिगामीको शीर ठाडो भएको […]

२०८० मंसिर ८ गते, शुक्रबार

‘दुर्गा प्रसाईको आन्दोलन पुँजीवादको असफलता हो’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य माइला सीले पुँजीवादको असफलताका कारण दुर्गा प्रसाईहरु जुरमुराएको बताएका छन् । पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा काठमाडौं जिल्ला नम्बर १ र २ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माइला सीले पुँजीवादको असफलताका कारण दुर्गा प्रसाईहरु जुर्मुराएको बताएका हुन् । शुक्रबार काठमाडौंको थहिठीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

२०८० मंसिर ८ गते, शुक्रबार

नेकपा जुम्लाद्वारा सुत्केरी महिलालाई फलफुल वितरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी जुम्लाले सुत्केरी महिलाहरूलाई फलफुल वितरण गरेको छ । सो पार्टीले १० औं पार्टी पूनर्गगठन दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरी महिलाहरूलाई फलफुल वितरण गरेको हो । नेकपाका जुम्ला जिल्ला इन्चार्ज आक्रमण सी, सेक्रेटरी सफल सी र जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य कर्ण विश्वकर्मा लगायतको टोलिले अस्पतालमै पुगेर […]

२०८० मंसिर ८ गते, शुक्रबार

नेकपाद्वारा पुराना कम्युनिस्ट नेतालाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले १० औ पार्टी पूनर्गठन दिवसको अवसरमा देशब्यापीरुपमा पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । यसैक्रममा नेकपा काठमाडौं जिल्ला नम्बर १ ले पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंको रानीवारीस्थित पार्टी व्युरो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता प्रशुराम घिमिरेलाई सम्मान गरिएको हो । नेकपा पोलिटब्युरो सदस्य […]

२०८० मंसिर ८ गते, शुक्रबार

आज नेकपा पूनर्गठन दिवस : देशव्यापीरुपमा बिभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ । आज मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टीको पूनर्गगठन दिवस । नेपाल कम्युनिष्ट पार्टीले पूनर्गठन दिवसका अवसरमा आज देशभर विचार गोष्ठी,अन्तरक्रिया,जनसभा,दिपावली लगायतका विभिन्न कार्यक्रम गरी मनाउदैछ । सो पार्टीले आज पार्टी पूनर्गठन दिवसको अवसरमा देशव्यापीरुपमा विचार गोष्ठी,अन्तरक्रिया,जनसभा गर्ने र साँझ दिपावली गरी उत्सवका रुपमा मनाउन लागेको छ भने नेकपाका नेता कार्यकर्ताहरु आपसमा खुसी साँटा […]

२०८० मंसिर ८ गते, शुक्रबार