राजनीति

‘दलाल संसदीय पुँजीवादी व्यवस्था जनतालाई लुट्ने व्यवस्था हाे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले दलाल संसदीय पुँजीवादी व्यवस्था देश र जनतालाई लुटेर खाने व्यवस्था भएको बताएका छन । बिहीबार कालिकोटस्थित पचालझरना र पलाँता गाउँ कमिटीको संयुक्त पार्टी प्रशिक्षण कार्यक्रममा बाेल्दै नेता विराटले दलाल संसदीय पुँजीवादी व्यवस्था र यसका संचालकहरूका कारण नेपाल र नेपाली जनता दिनप्रतिदिन लुटिने गरेको बताएका हुन । […]

२०७९ फाल्गुन १२ गते, शुक्रबार

नेकपा भोजपुरद्वारा मिटर ब्याजी र लघुवित्तलाई हर्कत सच्याउन चेतावनी

काठमाडौँ । मिटर ब्याजी र लघुवित्तलाई आफ्ना हर्कत सच्याउन नेकपा भोजपुरले चेतावनी दिएको छ । पार्टी जिल्लाको बैठकको निर्णय सार्वजनिक गर्न साेमबार संयुक्त प्रेस बिज्ञाप्ती जारी गर्दै जिल्ला इन्चार्ज त्रिलाेचन सी र जिल्ला सेक्रेटरी तिलक सीले मिटर ब्याजी, लघुवित्त र निजी बैंकले गाउँमा जनतालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै यस्तो चेतावनी दिएका हुन ।बिज्ञाप्ती मार्फत […]

२०७९ फाल्गुन ११ गते, बिहीबार

अखिल नेपाल क्रान्तिकरी ट्रेड युनियन महासंघद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौँ । अखिल नेपाल क्रान्तिकरी ट्रेड युनियन महासंघले प्रधानमन्त्री प्रचण्डलाई श्रमिक क्षेत्रका विभिन्न समस्याहरुको विषयमा ज्ञापनपत्र पेश गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट सो संगठनले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्र यस प्रकार रहेको छ –

२०७९ फाल्गुन १० गते, बुधबार

युवा संगठन नेपालद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौ । युवा संगठन नेपालले प्रधानमन्त्री प्रचण्डलाई वैदेशिक रोजगार ब्यवसायीहरुले निम्त्याएका समस्या , बित्तीय संघ संस्थाले निम्त्याएका र मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। सो संगठनको केन्द्रिय समितिको पाँचौ बैठकले तय गरे अनुसार बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ भने देशका सबै जिल्ला प्रशासन कार्यालयहरुमा समेत सो ज्ञापन पत्र […]

२०७९ फाल्गुन १० गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टीले आधारभूत तहको केन्द्रिय स्कुल सञ्चालन गर्ने

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय स्कुलिङ्ग बिभागले आगामी चैत १०गतेबाट आधारभूत तहको केन्द्रिय स्कुल सञ्चालन गर्ने भएको छ।कपिलवस्तु स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा आज भएको स्कुलिङ्ग बिभागको प्रथम बैठकले यस्तो निर्णय गरेको हो।केन्द्रिय स्कुलिङ्ग बिभाग प्रमुख भेषराज सीको अध्यक्षता र पार्टी महासचिव विप्लव सीको प्रमुख आतिथ्यता एवम बिभाग इन्चार्ज भरत सीको सहभागितामा भएको बैठकले […]

२०७९ फाल्गुन १० गते, बुधबार

जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणका पक्षमा दबाब अभियान सञ्चालन गर्ने

काठमाडौँ । जनपत्रकार संगठन नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , मानवअधिकार रक्षा र समाजको सचेत अगुवा कर्मिको भुमिका निर्वाह गर्दै आएको नेपालको पत्रकारिता आन्दोलन र यसको प्रमुख संस्था नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका लागि दबाब अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।चितवनको माडीमा सम्पन्न संगठनको तेस्रो पुर्ण बैठकले नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो समयमा बिकृति बढ्दै गएको […]

२०७९ फाल्गुन ९ गते, मंगलवार

देशको समस्याको मुख्य कारक दलाल पुँजीवाद !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले देशको समस्याको मुख्य कारक दलाल पुँजीवाद भएको ठोकुवा गरेका छन । जनपत्रकार संगठन नेपालको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता विरहीले सो ठोकुवा गरेका हुन । उनले नेपालको राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासनलगायत राज्यका सबै अङ्गहरुमा दलाल […]

२०७९ फाल्गुन ९ गते, मंगलवार

नेकपाद्वारा वित्तीय संस्थाको ज्यादती र मिटरब्याजविरुद्ध देशव्यापी जनप्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बैंक तथा वित्तीय संघ/संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजको कारण उद्योगी, व्यावसायी, किसान र मजदुरलगायत आमसर्वसाधारणहरुलाई आक्रान्त पारेको र आत्महत्याको स्थिति समेत उत्पन्न भएको भन्दै शुक्रबार देशभर विरोध प्रदर्शन गरेको छ । सो पार्टीले मिटरब्याज र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर विरुद्ध घोषित कार्यक्रमअन्तर्गत शुक्रबार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनप्रदर्शन […]

२०७९ फाल्गुन ६ गते, शनिबार

कपिलवस्तुको चन्द्रौटामा वित्तीय संस्थाको ज्यादतीविरुद्ध प्रदर्शन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले पश्चिम कपिलवस्तुको चन्द्रौटा बजारमा प्रदर्शन गरेको छ।पार्टीको केन्द्रीय नीति अनुसार आज देशभर बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध प्रदर्शन गरिएको छ । यसैअन्तर्गत कपिलवस्तु पश्चिम लुम्बिनी ब्युरो अन्तरगत कपिलवस्तु को चन्द्रौटामा आज प्रदर्शन गरेको हो । वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर्न, राष्ट्रिय उद्योगी […]

२०७९ फाल्गुन ५ गते, शुक्रबार

‘राज्यले गरिवहरुको ऋण मिनाहा गर्नुपर्छ ‘

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ डि २ का इन्चार्ज चिरञ्जीवी सीले चर्को ब्याज, बेरोजगारी, र मिटर ब्याजका कारण निरपेक्ष गरिविको रेखामुनि रहेको वर्गले लिएको बैंक तथा बित्तीय संस्थाहरुको रिण राज्यले मिनाहा गर्नुपर्ने बताएका छन।शुक्रवार पार्टीको देशव्यापी जनप्रदर्शन कार्यक्रम अन्तर्गत काठमाडौको गोङ्गबु चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन।मन्तव्यको […]

२०७९ फाल्गुन ६ गते, शनिबार