नेकपाद्वारा नेता देव सीकी आमा पदमकुमारीको निधनप्रति शोक व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रिय सदस्य तथा उत्तर मेचीकोशी ब्युरो इन्चार्ज देव सीकी आमा पदम कुमारी गुरुङको निधनप्रति शोक व्यक्त गरेको छ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले बुधबार एक शोक वक्तव्य जारी गर्दै गुरुङको निधनमा शोक व्यक्त गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी द्वारा जारी शोक बक्तव्यमा-” संखुवासभाको मकालु गाउँपालिका […]
२०८० असार २७ गते, बुधबार