प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको साउन ७ गते गतेदेखि इटली भ्रमणमा जाने भएका छन । बुधबारको मन्त्रिपरिषद बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् । प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी […]
२०८० श्रावण ३ गते, बुधबार