‘राजनीतिक परिवर्तन अनुरुप सांस्कृतिक रूपान्तरण हुन सकेन’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तन अनुरुप सांस्कृतिक रूपान्तरण हुन नसकेको बताएका छन। नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले संघीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताए । प्रधानमन्त्री प्रचण्डले सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण […]
२०८० असार ९ गते, शनिबार