नेकपाद्वारा बर्दियाको राजापुरमा धान रोपाई
काठमाडौं । नेपाल कमुनिस्ट पार्टीले बर्दियाको राजापुरमा धान रोपाइ गरि श्रमउत्सव मनाएको छ । नेकपाको केन्दिय उत्पादन बिभागद्वारा बर्दियाको तेडि गाउमा शुक्रवार १३ बिगाह जमिनमा धान रोपेर धान दिवस मनाएको हो। केन्द्रीय उत्पादन बिभागले तेडीमा एक बिधालयको २६ बिगाह जमिन लिजमा लिई धान खेती गर्ने योजना बनाएको छ । धान रोपाइमा पार्टीका स्थायी समिती सदस्य […]
२०८० असार १५ गते, शुक्रबार