राजनीति

युवा नेता रमेश बोहरा नेपाल कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौँ । रामेछाप जिल्लाका युवा नेता रमेश बोहरा नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा व्यूरो इन्चार्ज विकल्प सी, जिल्ला इन्चार्ज इन्द्र सी र सेक्रेटरी बद्री सीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । उक्त अवसरमा जिल्ला पार्टीका नेताहरु शंकर सी, विशाल सी, देव सी, तीर्थ सी लगायतका नेताहरु सहभागी थिए । […]

२०८० जेष्ठ ३१ गते, बुधबार

कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप)का लागि सिङ्गापुर प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०८० जेष्ठ ३१ गते, बुधबार

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन हुने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिएका छन । थपलियाले राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सो जानकारी दिएका हुन्। त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ । […]

२०८० जेष्ठ २९ गते, सोमबार

नेकपा ललितपुरद्वारा अव्यवस्थित दोहन रोक्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले प्राकृतिक स्रोतको अनियन्त्रित एवम् अव्यवस्थित दोहन रोक्न माग गरेको छ। सो पार्टीले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, डिभिजन वन कार्यालय र गोदावारी नगरपालिकालगायतका सरोकावाला कार्यालयमा प्रमुख समक्ष ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।नेकपा ललितपुरले विगत लामो समयदेखि ललितपुर जिल्लामा अवैध रुपमा सञ्चालित ढुङ्गा रोडा / […]

२०८० जेष्ठ २९ गते, सोमबार

वैज्ञानिक समाजवाद ल्याउन संघर्ष अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय पोलिटब्युरो सदस्य तथा गण्डक ब्युरो इन्चार्ज राजन सिले वैज्ञानिक समाजवाद ल्याउन संघर्ष गर्नु पर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) कास्कीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता राजन सिले जनताको लागि भनेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचारी, दलालीहरुको सिस्टममा चलेर जनताको लागि काम गरेन अब वैज्ञानिक […]

२०८० जेष्ठ २८ गते, आईतवार

सुदूरपश्चिममा आमहडताल !

काठमाडौँ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समिति कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहडताल गरेको छ। हडतालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा रात्रिकालीन सवारीसाधन भित्रिने क्रम भने जारी रहेको प्रदेश […]

२०८० जेष्ठ २८ गते, आईतवार

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय लागु गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोले कैलालीको गेटामा निर्माणाधीन सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानमा झार्ने र बिश्वविद्यालय हुन नदिने गरि सरकारले बजेट बक्तव्य मार्फत गरेको निर्णयले सुदुरपश्चिमबासीहरुको चाहानाको उपेक्षा गरेको भन्दै बिरोध जनाएको छ। नेकपा केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगतसिंह सीद्वारा शनिबार जारी प्रेस बिज्ञप्ती मार्फत नेपाल कम्युनिस्ट पार्टीले […]

२०८० जेष्ठ २७ गते, शनिबार

‘सी जाति’बारे अन्तरक्रिया हुँदै

काठमाडौं । । नेपाल कम्युनिष्ट पार्टी बाँकेले सी जातिका बारे नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । शुक्रवार नेकपाको कोहलपपुर नगरकमिटीको एकताको विशेष वैठकमा सो जानकारी गराईएको हो । नेकपा बाँकेले यो निर्णय जिल्ला कमिटीको वैठकबाट पारित गरेको भएपनि थप तयारीका लागि कोहलपुर नगरकमिटीको बैठक मार्फत ठोस योजना तय गरेको छ ।श्रमिक समुदाय मोर्चा नेपालको […]

२०८० जेष्ठ २७ गते, शनिबार

सर्वोच्चद्वारा नागरिकता विधेयकको प्रति मगाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति मगाउन आदेश दिएको छ ।न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको प्रति मगाउने आदेश दिएको हो । सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको प्रति मगाउने र अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ३० गते मंगलबारको पेसी तोक्ने […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सो रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर […]

२०८० जेष्ठ २६ गते, शुक्रबार