‘संसदीय व्यवस्थामा जान समाजवादी मोर्चा बनाइएको होइन ‘
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सी ले नेकपा संसदीय व्यवस्थामा जानका लागि समाजवादी मोर्चामा सहभागी नभएको प्रष्ट पारेका छन्।बुधबार स्याङ्जाको वालिङमा जनपत्रकार संगठन नेपाल गण्डकी समन्वय समितिद्वारा आयोजित आधारभूत पत्रकारीता तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेता राजनले केही विरोधी तत्वहरूले समाजवादी मोर्चाको विषयमा भ्रम सिर्जना गरेको भन्दै […]
२०८० असार ७ गते, बिहीबार