अ.ने.म.संघ क्रान्तिकारी काभ्रेको अध्यक्षमा बिमला सी
काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारी काभ्रेको प्रथम जिल्ला भेलाले बिमला सीको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष मैना सी, सचिव मोनिका सी, सह सचिव निरु सी, कोषाध्यक्ष दिव्या सीलगायत रहेका छन।उक्त जिल्ला भेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति जह तथा जिल्ला इन्चार्ज बिन्दु सीले मैनबत्ति बालेर गरेकी […]
२०८० असार ९ गते, शनिबार