राजनीति

निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै निर्देशन दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले केही दिन अघि निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको गुनासो गरेपछि मन्त्रालयले कारबाहीका लागि परिपत्र जारी गरेको हो । निजी सवारी साधनहरुले भाडा लिएर यात्रु ओसार पसार गर्दा […]

२०७९ चैत्र २३ गते, बिहीबार

सडक दुर्घटनामा परेका वोगटीको निधन : नेकपाका प्रवक्ता प्रकाण्डद्वारा श्रद्धान्जली

काठमाडौँ । गत सोमबार मध्यान्ह सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्ग वोगटीको उपचारको क्रममा मगलबार निधन भएको छ। सडक दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्ग वोगटीको उपचारको क्रममा निधन भएपछि दुर्घटना गराउने बोलेरो जीपका धनिसंग वोगटीका परिवारले क्षतिपूर्ति दावी गरेका थिए । […]

२०७९ चैत्र २३ गते, बिहीबार

नेकपा बहुमतका नेता नेकपामा समाहित

काठमाडौं । नेकपा बहुमत उदयपुरका नेता अगम मगर सो पार्टी परित्याग गरी नेकपामा समाहित भएका छन् । त्रीयुगा नगरपालिका-१४ बस्ने अगम मगरले बुधबार प्रेस बिज्ञप्ती जारी गरी नेकपामा समाहित भएका हुन् ।नेता अगम मगरले नेकपा बहुमत परित्याग गरेको बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जिल्ला कमिटी सदस्यमा रहेर केही समय काम गरे […]

२०७९ चैत्र २२ गते, बुधबार

रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा रिटमाथि सुनुवाइ सकिएपछि विपक्षीका नाममा सो आदेश जारी भएको हो । बुधवार निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका थिए । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित […]

२०७९ चैत्र २२ गते, बुधबार

‘राजनीतिक एकता बिद्यमान ब्यबस्था फेर्ने सर्तमा हुनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ले राजनीतिक एकता बिद्यमान ब्यबस्था फेर्ने सर्तमा हुनुपर्ने बताएका छन। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको दाेस्राे साधारण सभालाई काेटबाडाकाे सुनथराली विमानस्थलमा मंगलबार सम्बाेधन गर्दै नेता भरत सी ले सो कुरा बताएका हुन । उनले माओवादी एकता वा जुनसुकै राजनीतिक एकता वा निकास बिद्यमान ब्यबस्था फेर्ने […]

२०७९ चैत्र २२ गते, बुधबार

नेकपाका महासचिव विप्लव सी सडक दुर्घटनाका घाइतेको अवस्था बुझ्न ट्रमा सेन्टर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सुर्खेतवाट कालिकोट जाँदै गरेको सडक दुर्घटनाका घाइतेहरुको उपचार र उनीहरुको अवस्थामा वारे जानकारी लिएका छन् । महासचिव विप्लव सी ले आज साँझ ट्रमा सेन्टर पुगेर उपचारत घाइतेहरुको अवस्थामा वारे जानकारी लिएका हुन् । साथै महासचिव विप्लव सी ले दुर्घटनाका घाइतेहरुको उपचारमा कुनै कमि नगर्न चिकित्सकलाई आग्रह […]

२०७९ चैत्र २० गते, सोमबार

वैज्ञानिक समाजवाद स्थापना गरे मात्र जनताको मुक्ती सम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विवेक सिले दलाल पुजिवादी सत्ता फालेर वैज्ञानिक समाजवाद स्थापना गरे मात्र जनताको मुक्ती हुने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सोमबार अछामको साफेबगरमा आयोजित सामना जनसङ्गीत अभियानको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिबेक सी ले सो कुरा बताएका हुन् ।नेता बिबेक सी ले पटकपटक […]

२०७९ चैत्र २१ गते, मंगलवार

नेकपाको पहलमा सडक दुर्घटनाका घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पहलमा सडक दुर्घटनाका घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार भएको छ । आज मध्यान्ह सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका ७ वर्षीय भिष्म बोगटी, ८ बर्षीय प्रतिक्षा बटाला, ८ वर्षीय प्रशान्त बुढा र ३३ बर्षीय दुर्ग वोगटी गम्भीर घाइते भएका […]

२०७९ चैत्र २० गते, सोमबार

‘वैचारिक हतियारलाई धारिलो बनाएका छौं, यसले दलाल पुँजीवादलाई काट्न सहयोग गर्नेछ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले वैचारिक हतियारलाई धारिलो बनाएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो वैचारिक हतियारलाई धारिलो बनाएको भन्दै यसले दलाल पुँजीवादलाई अन्त्य गर्ने बताएका हुन् ।नेकपा केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङको समापन समारोहलाई सम्बोधन गर्दै उनले दलाल पुँजीवादको अन्त्य गर्ने पार्टी नै नेपाल कम्युनिस्ट पार्टी भएको बताए […]

२०७९ चैत्र २० गते, सोमबार

नेकपा स्कुलिङका प्रशिक्षार्थी निर्माण र उत्पादन कार्यमा

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीले संचालन गरेको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङका प्रशिक्षार्थी निर्माण र उत्पादन कार्यमा संलग्न भएका छन। उनिहरुले चैत्र १० गतेबाट सुरु भएको स्कुलिङको नवौं दिन तथा श्रमको अन्तिम कक्षासम्म आईपुग्दा बंगुरको खोर निर्माणका लागि सिमेन्ट र बालुवाका ५ सय बढी ब्लक निर्माण गरेका छन् । साथै स्कुलिङका प्रशिक्षार्थीहरुले केन्द्रीय कार्यालयमा रहेका […]

२०७९ चैत्र १९ गते, आईतवार