नेकपा कञ्चनपुरद्वारा जनताका मुद्दामा सक्रियता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले विभिन्न विषयमा विभिन्न व्यक्ति र संस्थाबाट पीडितहरूलाई न्याय दिलाउन सक्रियता बढाएको छ । सो पार्टीले राज्यका न्याय दिने निकायहरुबाटै सर्वसाधरण जनताले उचित न्याय नपाएपछि आफ्नो सक्रियता बढाएको हो ।शुक्रबार मात्रै नेकपा कञ्चनपुरको जिल्ला कार्यालयमा पीडितहरुका तीन वटा निवेदन आएको नेकपा जिल्ला सचिव दिवार सी बताउँछन् । अहिलेको विद्यामान संसदीय […]
२०८० बैशाख २३ गते, शनिबार