कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

२०८० असार २७ गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको आज बस्न लागेको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]