नेकपाले एक करोड बराबरको अवैध फेन्सी सामान बरामद गरी सशस्त्र प्रहरीलाई बुझायो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कपिलबस्तुले एक करोड बराबरको अवैध फेन्सी सामान बरामद गरी सशस्त्र प्रहरीलाई बुझाएको छ। सो पार्टीले सोमवार राति कपिलबस्तु जिल्लाको बिजय नगर गाउँपालिका १ जौबराटको बाटो हुँदै नेपालमा अवैधानिक रुपमा आएको एक करोड बराबरको फेन्सी सामान नियन्त्रणममा लिएर सशस्त्र प्रहरीलाई बुझाएको हो। रातिको ०३ बजेको समयमा नेपाल कम्युनिस्ट पार्टीको पश्चिम कपिलवस्तु […]
२०८० श्रावण १० गते, बुधबार